· ArtistNepal Network · ArtistNepal News · Music news
नेपाली गीत संगितमा एक दसक अघी देखी सकृय गायक बिनोद राज ढुंगेल एकल साँगितिक शोको तयारभ बिट्स प्रालीले आयोजना गर्न लागेको यस् एकल शो कार्यक्रममा गऋ स्‍मृतिमा एकल गायक प्रस्तुतीको आयोजना गर्न लागेका हुन । कृयटिभ बिट्स प्रालीले आयोजना गर्न लागेको यस् एकल शो कार्यक्रममा गायक ढुंगेलले आफ्नो गीत अबला अरुको लिजेन्ड गेस्ट श्रस्टाको पनि गीत प्रस्तुत गर्नेछन । कार्यक्रममा नेपाली गीत र संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउनु भएका केही पुराना गायक, गितकारहरुलाई मायाको चिनो मार्फत पनि सम्मान गरिने गायक बिनोदराज ढुंगेलले बताउनुभयो । राष्ट्रिय नाचघर जमलमा यही अशोज २ गते हुने कार्यक्रम १ बजे सुरु हुने आयोजक संस्था कृयाटिभ बिटस् ले बताएको छ । गायक बिनोद राज ढुंगेलका म त सोझो मान्छे, सिन्की अचार, तिमी रहिछौ लगायतका गीत लोकप्रिय छन ।
Tags: Binod Raj Dhungel