· ArtistNepal Network
· artists
· film artist
Artist Biography | Basundhara bhusal
Personal
Date of Birth/ Place :2007 Falgun
Relationship status: Married
Spouse/ Partner: Chet narayan Bhusal
बाल्यकालदेखि नै जुन विषयमा मानिसको भित्री इच्छा, झुकाव र त्यसप्रतिको समर्पणभाव हुन्छ, भविष्यमा मानिस त्यही क्षेत्रमा स्थापित हुन्छ । यसका लागि आफ्नो रुचि जे-जस्तो भए पनि पढाइ र अनुशासनलाई भने कसैले पनि छाड्नु हुँदैन । यी दुवै कुरालाई विशेष महत्व दिई अत्यन्त धैर्यशील, संयमशील र मिलनसार भएर अघि बढ्दै आफ्नो रुचिको विषयलाई पनि समानरूपमा निरन्तर अघि बढाउँदै लगेमा नै मानिसले लक्ष्य प्राप्त गर्नसक्छ । यसको उदाहरण बन्नु भएको छ :-नेपाली चलचित्र क्षेत्रकी प्रथम तथा प्रख्यात हास्य अभिनेत्री बसुन्धरा भुसाल ।
जिबनी