· ArtistNepal Network
· ArtistNepal News
· Music news
आर्टिस्ट संसार
गायिका अस्मिता पाण्डेको स्वरमा गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । गीतमा सारिका घिमिरेको शब्द र योगेश काजीको संगीत तथा संगीत संयोजन रहेको छ। गितलाई मास्टरिङ्ग तथा मिक्सिंग एचआरएन किस्मतलेले गरेकाहुन्। भिडियोको छायांकन तथा निर्देशन निरज तिमल्सिनाले गरेका छन्।
भिडियो गायिका अस्मिताले आफ्नै युट्युब च्यानाल मार्फत सार्बजनिक गरेकी हुन्।
- भिडियो -
आर्टिस्टनेपाल अन्तर्गत ' 'आर्टिस्ट नेपाल मिडिया नेटवर्क'बाट प्रकाशित।
(artistnepal.com मा कलाकारहरु आफैले आफ्नो Artist Profile Pageसृजना गर्न सक्दछन , प्रयाश गर्नुहोस )