· ArtistNepal Network
· ArtistNepal Academy
संगीतको सुरहरूको नाम सरगम दिइएको छ। सरगम शब्द प्रथम चार सुरको नामहरूको प्रथम अक्षरको संयोजनले बनाइएको हो । एक प्रकारले यसलाई संक्षिप्तीकरण (abbreviation) पनि भन्न सकिन्छ।
संगीतको मुख्य सात सुर हुन्छन् जसको नाम निम्न छन्।
- षडज्,
- ऋषभ,
- गांधार,
- मध्यम,
- पंचम,
- धैवत
- निषाद