· ArtistNepal Network
· Nepali Songs Lyrics
· Nepali Pop & Modern Songs Lyrics
Nepali Song Aaja Timro Kura Chalyo is sung by Uday Sotang and written by Shantesh Pradhan and music is given by Uday Sotang.
आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो
आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो
बल्ल-बल्ल भरेको घाउमा, बल्ल-बल्ल भरेको घाउमा
फेरी नयाँ चिरा पर्यो
आज तिम्रो कुरा चल्यो मुटु भित्र छुरा चल्यो
पहिलो अन्तरा
रमितेको घुइचो थियो, चिना-जाना पनि थियो-2
त्यही भिडमा तिम्रो रुपको नचाहिदो चर्चा चल्यो-2
आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो
बल्ल-बल्ल भरेको घाउमा, फेरी नयाँ चिरा पर्यो
आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो
दोश्रो अन्तरा
आफ्नो-आफ्नो भाग्य रहेछ, सुख पाउनु, दुःख पाउनु - 2
तिम्रो भागमा कुन्नी के छ? मेरो भागमा पिडा पर्यो - 2
आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो - 2
बल्ल-बल्ल भरेको घाउमा -2
फेरी नयाँ चिरा पर्यो
आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो
आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो
-समाप्त -