· ArtistNepal Network
· ArtistNepal News
थुप्रै चर्चित गायक गायिकाहरुको गीतहरुमा मोडलिङ्ग गर्ने मोडल तथा कलाकार नितु कोइराला पहिलोपटक आफैले गाएको गीतमा अभिनय गरेकी छिन । वर्षमा एक पटक आउने नेपाली महिलाहरुको महान चाड तीजलाइ लक्षित गरि ‘छ्मछमि तीजमा नाच्छु बरिलै ‘बोलको गित गाएर गीतको म्यूजिक भिडियोको समेत छायांकन सम्पन्न गरीसकेकी छिन ।
गजलकार बिमल गौतमको शव्द तथा लयमा तयार भएको गीतलाई चर्चित छायांकार राजु केसीले गरेका हुन भने निर्देशन अहिलेकी व्यस्त एवं चर्चित मोडल दिपासा बिसीले गरेकी छिन । भिडियोमा उनको साथमा प्रिया रिजाल लगायतका कलाकारहरुले उनलाई साथ दिएका छन । राजधानीको विभिन्न रमण स्थानहरुमा छायांकन भएको गीतलाई चाडै नै साइराम पिक्चर मार्फत युटुबबाट सार्वजनिक गरिने जानकारी मोडल तथा गायिका नितुले जानकारी गराईन