· ArtistNepal Network · ArtistNepal News
नेपाली सांगीतिक क्षेत्रकी पछिल्लो समय चर्चामा रहेकी गायिका सरु गौतमले आफ्नो जन्मदिनको अवसरमा ‘कुन गित गाउँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । तारा पराजुलीको शब्द तथा भीम बीसीको संगीत रहेको उक्त गीतमा गायिका सरु गौतमको सुमधुर आवाज रहेको छ । गीतको भिडियोमा चर्चित नायिका संचिता लुइटेल तथा चर्चित मोडल नयन डिसीको अभिनय देख्न सकिन्छ । 30688732_1389468087865557_5515907134780412887_n डिसीका यसअघि का थुप्रै भिडियोमा अभिनय गरेर सफल मोडलको रुपमा स्थापित भैसकेका मोडल हुन । उनको एक पछि अर्को भिडियो सार्वजनिक हुने क्रममा यो भिडियोको निर्देशन भने स्वयंले गरेका छन । भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् । भिडियो हेर्नुहोस् https://youtu.be/9bopAwDcLO8