· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Old Songs Lyrics
JUNELI RAATMA DILA KHOLI Lyrics & Music: BACHHU KAILASH जूनेली रातमा दिल खोली दोहोरी गाउन मन लाग्यो यो ठाऊँमा नमर्ने पिरती गाँस्न मन लाग्यो दोहोरी गाउन मन लाग्यो कलकल नदीको तालमा चिर्विर चरिकको बोलमा सुरिलो भाका छोपेर गाउन मलाई मन लाग्यो नाचन मलाई मन लाग्यो आकाशको जूनले धर्तीको कुना कुनामा रसिलो माया लाए झैं यो देशकोक कण कणमा यो ठाऊँमा नमर्ने पिरती गाँस्न मन लाग्यो दोहोरी गाउन मन लाग्यो सगरको माझमा चम्कि बस्ने तारालाई घरमाथिको लेकमा बोलाई हेर्न मन लाग्यो सँग सँगै खेल्न मन लाग्यो यो ठाऊँमा नमर्ने पिरती गाँस्न मन लाग्यो दोहोरी गाउन मन लाग्यो