· ArtistNepal Network
· Nepali Songs Lyrics
· Nepali Pop & Modern Songs Lyrics
Timilai bhuleko chaina is a very popular song of Deepak Bajracharya & Rhythm Band. The song has music and lyrics by James Pradhan and voice by Deepak Bajracharya. This song is stored on the unrush album.
तिमीलाई भुलेको छैन छैन
अझपनि हुँ हुँ
तस्विर मेरो साथछ मायालु
माँया मारेको छैन छैन म बेकुसुर छु
तिमीलाई थाहा रहेनछ मायालु…
तिमीले देखाएको बाटोहरुमा
म अझै हराएर बसेकोछु
तिमीले दिएकाति आस हरुमा
म अझै लोभिएर बसेकोछु
साँच्चैनै भनौ तिम्रो माँया लाग्छ
कहाँछौ आवाज देउ
तिमी बाहेक अरु कोहि छैन
छादेर गयौ मायालु…