· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Old Songs Lyrics
Song : Khutta Tandai Gara music: Shila Bahadur Moktan Singer : Kunti Moktan Album :kirti (कती जल्छौ आरिसले ) *२ अझै जल्दै गर (म त हिँड्छु मेरै बाटो ) *२ (खुट्टा तान्दै गर ) *3 प ध सा ध सा ध रे सा ध सा ध प ग ग रे सा रे सा ध स/ ध प ग रे सा काँडे तारको बार लाएनि मेरो यात्रा रोकिन्न काँडे तारको बार लाएनि मेरो यात्रा रोकिन्न हत्केलाले सुर्यलाई कहिले पनि छेकिन्न-2 (कती गर्छौ उपहास ) *२ अझै गर्दै गर (म त हिँड्छु मेरै बाटो ) *२ (खुट्टा तान्दै गर ) *३ (तिल जत्रो कुरा लाई पहाड जत्रै बनाउ ) *२ (झुटको खेती सप्र्योभने दिपावली मनाउ ) *२ (कती काट्छौ कुरा हरु ) *२ अझै काट्दै गर (म त हिँड्छु मेरै बाटो ) *२ (खुट्टा तान्दै गर ) *४