· ArtistNepal Network · ArtistNepal News · Music news
नायिका वर्षा राउतले नायक आकाश श्रेष्ठलाई धोका दिएपछि आकाश जेल परेका छन् । जब आफुले प्रेम गरेको मान्छे आफ्नो श्रीमती अरुकसै पर पुरुष संग सम्बन्ध गासेको देख्दा जो कोहिले पनि होस् गुमाउन सक्छ। गायक शिव परियारको आवाजमा सजिएको गीत 'प्रेमको फूल' सार्वजनिक भएको छ। जसमा वर्षाले आकाशलाई धोका दिएकि छिन । राजेश अर्यालको शब्द रहेको यस गीतमा अनुप पाण्डेको संगीत रहेको छ । गीतमा नायक आकाश श्रेष्ठ , वर्षा रौत र कमल सिंह फिचर्डिङ्ग रहेको छ। गीतलाई शानन थापाले निर्देशन गरेका हुन्।