· ArtistNepal Network
· ArtistNepal News
· Event News
काठमाडौं । प्रकाश सपुत र शान्तिश्री परिवारको स्वरमा रहेको गलबन्दी बोलको दोहोरी गीतको जति चर्चा छ उती नै प्रसंसाको पात्र बनेकी छिन् ।उक्त गीतको भिडियोमा अभिनय गर्ने अञ्जली अधिकारी । गलबन्दी गीतको चर्चा चुलिँदै गर्दा इद बिशेष एक कार्यक्रममा सहभागी हुन अन्य कलाकारहरु सँगै अञ्जलि बहराइन पुगेकी छिन्।
कार्यक्रमको सिलसिलामा बहराइन पुगेकी अञ्जलीले समुन्द्र किनारमा उभिएर खिचाएको केही तस्विर फेशबुकमा फोटो पोस्ट गरेकी छिन् ।

सामाजिक सञ्जालमा चर्चाको पात्र बनेकी अञ्जली पछिल्लो समय जीवन्त अभिनय गर्ने मोडलका रुपमा चिनिन्छिन् । चलचित्र ‘प्रसाद’ उनको गरेको नृत्यको तारिफ भएको थियो भने बोल माया बोलको गीतमा गरेको अभिनयले चौतर्फी प्रसंसा पाएकी थिइन् ।