· ArtistNepal Network
· ArtistNepal News
· Event News
शुक्रबार काठमाण्डौ जमल स्थित राष्ट्रिय नाच घरमा ' नेपाल इन्टर स्कुल लिटल स्टार २०१९' सम्पन्न भएको छ। ' नेपाल इन्टर स्कुल लिटल स्टार २०१९' को उपाधि अनिता तमाङ्गले जितेकी छिन्।
कार्यक्रमको प्रमुख निर्णायकमा मोडल तथा नायक दिवश धिताल,शुशिला थापा ,सुजन रिमाल, नन्दा बस्याल , हेमन्त कुमार राई निर्णायक रहेका थिए । उपाधि अनिता तमाङ्गले आकर्षक गिफ्ट प्राप्त गरेकी छिन। त्यस्तै उक्त प्रतियोगितामा फस्ट रनअप नन्दिता राज वैद्य र सेकेण्ड रनअपको उपाधि मलांक दाहालले जितेका छन्।
मस्ट कन्फिडेन्स तर्फ अनिता तमाङ्ग, मस्ट स्टाइलिस मलांक दाहाल, मस्ट फोटोजेनिक प्रेरणा राई, मस्ट ट्यालेन्ट नन्दिता राज वैद्य, मस्ट चामिंग प्रेरणा राई र बेस्ट वल्क तर्फ बाट रिति आचार्यले जितेकी छिन्। शिवानी रिजालले सन्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर सपना राइको गरेकी थिन। विभिन्न कलाकारहरूको रोचक प्रस्तुतीले कार्यक्रममा अझै रौनकता थपेको थियो साथै कार्यक्रमको प्रत्यक्ष प्रसारण यश टेलिभिजन मार्फत गरेको ' नेपाल इन्टर स्कुल लिटल स्टार २०१९' प्रमुख सी इ ओ सपना राईले जानकारी दिइन् ।