· ArtistNepal Network
· ArtistNepal News
· Fashion News
नेपालमा पहिलो चोटि 'Mr. & Miss Teen Nepal 2019' आयोजना हुने भएको छ। नेपालमा रहेका टिनेजरहरु तथा एस. एल. सी र प्लस टु दिएर परीक्षाको पर्खाइमा बसेकाहरुको लागि खाली समयको सदुपयोग र आफ्नो व्यक्तित्व विकास गर्ने सुवर्ण अवसरको साथ सो सौन्दर्य प्रतियोगिता सुरु हुन गैरहेको हो । मोडलिङमा रुचि भएकाहरुलाई अन्तरास्ट्रिय स्तरको मोडलिङ सिकाउनका साथै आफुमा भएको प्रतिभा प्रष्टपोटन गर्ने उदेश्यले 'Mr. & Miss Teen 2019' को आयोजना गर्न लागेको संचालक सपना राईले बताइन ।
यस सौन्दर्य प्रतियोगितामा विभिन्न क्षेत्रमा रहेका कलाकार तथा वरिष्ठ मोडलिङहरु बाट ट्रेनिङ दिइने छ। यस प्रतियोगितामा सहभागी लिन १५ देखि ३० वर्ष सम्मका उमेर भएकाहरुले आवेदन दिन पाइने छ।
यस सौन्दर्य प्रतियोगितामा विभिन्न क्षेत्रमा रहेका कलाकार तथा वरिष्ठ मोडलिङहरु बाट ट्रेनिङ दिइने छ। यस प्रतियोगितामा सहभागी लिन १५ देखि ३० वर्ष सम्मका उमेर भएकाहरुले आवेदन दिन पाइने छ।