· ArtistNepal Network
· ArtistNepal News
· Music news
नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा तीजका गीतहरु बजारमा धमाधम आइरहेका छन्।
यसै बीच सरिका घिमिरेको आवाजमा सजिएको 'तीजैमा ब्रत बसी' बोलको गीत सार्वजनिक भएको छ। गीता अधिकारीको शब्द रहेको यस गीतमा
संगीत योगेश काजीले भरेका छन्।
गीतको फिचर्डमा नायिका पूजना प्रधान, गीता अधिकारी र सरिक घिमिरेको नृत्य देख्न सकिन्छ। गीतलाई नारायण रिजालले निर्देशन गरेका हुन्।