· ArtistNepal Network · ArtistNepal News · Music news
रबी सुबेदीको आवाजमा रहेको ' जादैछु  पर्देश ' बोलको गीत सार्वजनिक भएको छ। नवराज कार्कीको शब्द रहेको यस गीतमा बादल लिम्बुले संगीत भरेका छन्। आफ्नो परिवारलाई छोडि बैदेशिक रोजगारमा जानु पर्ने बाध्यतालाई देखिएको यस गीतमा रबी, रोशन, सुर्बिन, जोग्बीर्, सौगात र अस्मित आदी कलाकारको अभिनय रहेको छ। गीतलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन्।