· ArtistNepal Network · ArtistNepal News · Music news
' पिरतीमा यस्तै हुन्छ रे ' बोलको गीत सर्वाजनिक भएको छ। मेलिना राई र सागर आलेको आवाजमा सजिएको यस गीतमा शब्द टिका दाहालको रहेको छ। अमृत लव्गुनले संगीत भरेका छन्। गीतमा बाल कलाकार अनुभव रेग्मी, सेड्रिना शर्मा, वर्षा राउत र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ।
Tags: मेलिना राई सागर आले अनुभव रेग्मी सेड्रिना शर्मा वर्षा राउत आकाश श्रेष्ठ